घोडाघोडी नगरपालिकाद्वारा कुपाेषण सम्वन्धी जनहितमा जारी सन्देश
कुपोषित बालबालिकाहरुमा देखापर्ने खतराका चिन्नहरु
१) स्वास फेर्न गारो हुने । छिटोछिटो स्वास फेर्ने
२) छालामा डावर, रातोरातो विविरा देखिने
३) दुध चुस्न नस्कने
४) शरिर पहेलो देखिएमा
५) सुस्त वा बेहाेश भएमा
तपाईको प्रतिक्रिया दिनुहोस