करदाता सेवा कार्यालय डाेटीकाे अनुराेध
- कर तिरौं आफ्नो आम्दानीको बैधता सुनिश्चित गरौं ।
- कर तिरी सभ्य नागरिकको परिचय दिउँ ।
- कर तिर्नु सम्पुर्ण नागरिकको कर्तव्य हो ।
- बजारमा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रुपमा बिल बिजक लिने दिने बानी बसालौं ।
- व्यापारी व्यवसायी मात्र करदाता हाेइन करयोग्य आय आर्जन गर्ने आम नागरिक करदाता हुन भन्ने धारणा बनाउ ।
तपाईको प्रतिक्रिया दिनुहोस