सडक डिभिजन कार्यालय कञ्चनपुरद्बारा जनहितमा जारी सन्देश


  •  सवारी चलाउँदा वा बाटो काट्दा मोवाइलको प्रयोग नगरौं ।
  • जथाभावी ओभरटेक नगरौं, दाहिने पट्टीबाट संखेत दिएपछी मात्र अगाडि बढौं ।
  • विपरित दिशाबाट आउने सवारी साधनको लेनमा प्रवेश नगरौं ।
  • निश्चित तोकिएको ठाउँबाट मात्र यात्रु चढाउने र ओराल्ने गरौं ।
  • सडक विभागको मापदण्ड तथा सवारीको साधनको क्षमता भन्दा बढी यात्रु ÷वजन नबोकौं ।
  • दुई वा दुई भन्दा बढी लेन भएकोले सडकमा गाडी चलाउँदा लेन अनुशासन पालन गरौं ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ