आन्तरिक कार्यालय डडेल्ढुराद्वारा जनहितमा जारी सन्देश


  • कर तिराैं  आफ्नाे आम्दानिकाे बैधता सुनिश्चत गराैं ।
  • कर तिरी सभ्य नागरिककाे परिचय दिउँ ।
  • कर तिर्नु प्रत्येक नागरिककाे कर्तव्य हाे ।
  • बजारमा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल बिजक लिने बानी बसालाै ।
  • व्यापारी व्यवसायी मात्र करदाता हाेइन करयोग्य आय आर्जन गर्ने आम नागरिक करदाता हुन भन्ने धारणा बनाउ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ