हुलाकी राजमार्ग आयाेजना कार्यालय धनगढीद्बारा जनहितमा जारी सन्देश


१) सवारी चलाउँदा वा बाटो काट्दा मोवाइलको प्रयोग नगरौं ।
२) जथाभावी ओभरटेक नगरौं, दाहिने पट्टीबाट संखेत दिएपछी मात्र अगाडि बढौं ।
३) विपरित दिशाबाट आउने सवारी साधनको लेनमा प्रवेश नगरौं ।
४) निश्चित तोकिएको ठाउँबाट मात्र यात्रु चढाउने र ओराल्ने गरौं ।
५) सडक विभागको मापदण्ड तथा सवारीको साधनको क्षमता भन्दा बढी यात्रु ÷वजन नबोकौं ।
६) दुई वा दुई भन्दा बढी लेन भएकोले सडकमा गाडी चलाउँदा लेन अनुशासन पालन गरौं ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ