मालिकार्जुन गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
१) उत्पादन लागत बढाउन घाँसमा आधारित पशुपालन गराैं ।
२) आफुले पालेका पशुपंक्षीहरूलाई संक्रमक राेग बिरुद्ध नियमित खाेप लगाऔ ।
३) सफा र स्वच्छ दुध उत्पादन गरि आम उपभाेक्ताकाे ख्याल गराैं ।
४) वाह्य परजिवी नियन्त्रणका लागि गाेठ सफा राखाैं ।
५) सूचना पाउने हाम्राे अधिकार, सुशासन र विकासकाे आधार ।
६) सूचनाकाे हक भनेकाे सार्वजनिक निकायकाे सूचना माग्ने र पाउने अधिकार छ ।
तपाईको प्रतिक्रिया दिनुहोस