धनगढी उपमहानगरपालिका वडा नं. ६ काे अनुराेध


♦ बाल विवाह एक सामाजिक अपराध हाे ।

♦ बाल विवाहका कारण समाजमा घट्ने घटना न्युनिकरणका लागि बाल बिवाह गर्नेलाइ सामाजिक रूपमा बहिस्कार गराैं।

♦ कुनै पनि किसिमका व्यक्तिगत घटनाहरु जन्म मृत्य बसाइसराइ विवाह र सम्वन्ध विच्छेद जस्ता घटना घटेकाे ३५ दिन भित्र वडा कार्यालयमा अनिवार्य रुपले दर्ता गर्ने गराैं  ।

♦ सभ्य समाजकाे निर्माण गराैं ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ