गेटा आँखा अस्पताल गेटा,कैलालीद्वारा जनहितमा जारी सन्देश
मोतिबिन्दुका लक्षणहरू
- दृष्टि धमिलो भएर जाने
- उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने
- एउटै वस्तु आँखाले दुई वा सो भन्दा बढी देख्ने
- आँखाको नानीभित्र सेतो देखिने
- अँध्यारोमा झन् कम देख्ने
- चश्माको पावरमा परिवर्तन आइरहने
- रंगहरू फरक देखिन थाल्ने
- राति आँखा नदेख्ने
- सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने।
तपाईको प्रतिक्रिया दिनुहोस