आन्तरिक मामिला तथा कानुन मन्रालयकाे जानकारीमुलक सूचना


नेपाल /भारत आगमन गर्ने नागरिकहरूले देहाय बमाेजिमका सेवा सुविधा लिन सक्ने भएकाले सम्वन्धित सिमा नाकामा रहेका नागरिक सिमा सहायता कक्षमा सम्पर्क राख्न हुन सम्वन्धित सबैमा जानकारीका लागी अनुराेध गरिन्छ ।

♦ नेपाली भारतिय तथा अन्य विदेशी नागरिकहरूका लागि आगमनमा आइपर्ने विभिन्न किसिमका लागि  आगमनमा आइपर्ने विभिन्न किसिमका समस्याकाे बारेमा सहयाेग प्रदान गर्ने सम्वन्धमा  ।

♦ सिमा नाकामा आवत जावत गर्ने नेपाली तथा विदेशी नागरिककाे तथ्यांक संकलन गर्ने कार्यमा सहयाेग नगर्ने सम्वन्धमा ।

♦ मानव बेचविखन ,सिमा क्षेत्रमा हुने अवान्छित गतिविधि,लागु औषधि,हातहतियार तथा विष्फाेटक पदार्थ ओसारपसार र सरूवा राेग नियन्त्रण गर्ने कार्यमा सहयाेग गर्ने सम्वन्धमा ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ