आन्तरिक राजस्व कार्यालय,कञ्चनपुरकाे अनुराेध


  •  कर तिरौं आफ्नो आम्दानीको बैधता सुनिश्चित गरौं ।
  • कर तिरी सभ्य नागरिकको परिचय दिउँ ।
  • कर तिर्नु सम्पुर्ण नागरिकको कर्तव्य हो ।
  • बजारमा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रुपमा बिल बिजक लिने दिने बानी बसालौं ।
  • व्यापारी व्यवसायी मात्र करदाता हाेइन करयोग्य आय आर्जन गर्ने आम नागरिक करदाता हुन भन्ने धारणा बनाउ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ