पुर्वाधार विकास कार्यालय कैलालीकाे अनुराेध


  • सार्वजनिक सम्पत्ति र सडक सुरक्षा हाम्रा दायित्व हाे ।
  • विकास निर्माणका संरचनाहरु दक्ष प्राविधिकबाट मात्र निर्माण गराैं ।
  • सडक जथाभावी  भत्काउने र बिगार्ने  काम नगराैं  ।
  • पुर्वाधार निर्माण कार्यमा एक अर्काे कार्यालय बीच समन्वय गराैं।‌
  • विकास निर्माणमा गुणस्तर र पारदर्शिता अवलम्वन गराैं ।
  • विकास निर्माणमा सबैकाे साझेदारी गराैं तर बाधा व्यवधान काेही नगराैं ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ