यातायात व्यवस्था कार्यालय सिलगढी,डाेटीको जनहितमा जारी सन्देश
१) समयमै सवारी कर बुझाई जरिवानाबाट जोगाऔं ।
२) प्रत्येक आर्थिक वर्षकाे चैत मसान्त भित्र सवारी कर बुझाई राजश्व जरिवानाबाट जाेगाऔं ।
३) सवारी चालक अनुमती पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऔं ।
४) दुर्घटनाबाट आफू पनि बचाैं र अरुलाई पनि बचाऔं ।
तपाईको प्रतिक्रिया दिनुहोस