घरेलु तथा साना उद्याेग कार्यालय चैनपुर, बझाङकाे अनुराेध
१) उद्याेग सन्चालन गराैं, आत्मनिर्भर बनि आर्थिक विकासमा टेवा पुर्याउ ।
२) समयमै आफ्नाे उद्याेग तथा कल कारखाना घरेलु कार्यालयमा दर्ता गराैं ।
३) सिपमुलक व्यवसायलाई आत्मनिर्भरकाे प्रमुख आधार बनाइ सन्चालन गराैं ।
४) माैरीपालन व्यवसाय र केरा खेतीलाइ व्यवसायलाई जिल्लाकै नमुनाकाे रूपमा चिनाउन सफल बनाैं ।
तपाईको प्रतिक्रिया दिनुहोस