घरेलु तथा साना उद्याेग कार्यालय मंगलसेन अछामकाे अनुराेध
१) उद्याेग सन्चालन गराैं, आत्मनिर्भर बनि आर्थिक विकासमा टेवा पुर्याऊ ।
२) समयमै आफ्नाे उद्याेग तथा कलकारखाना घरेलु कार्यालयमा दर्ता गराैं ।
३) सिपमुलक व्यवसायलाई आत्मनिर्भरकाे प्रमुख आधार बनाइ सन्चालन गराैं ।
४) जडिबुटीजन्य उद्याेग र काष्ठ उद्याेगलाई जिल्लाकै नमुनाकाे रूपमा चिनाउन सफल बनाैं ।
तपाईको प्रतिक्रिया दिनुहोस