स्वास्थ्य निर्देशनालय राजपुर,डाेटीकाे अनुराेध


सिकलसेल रोग एक प्रकारको वंशाणुगत रोग हो । यो रोग आमाबुवाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा  हुन्छ  । यो रोग लागेका बिरामिमा रक्तकोषहरु गोला आकारका नभई हँसिया आकारको हुन्छ ।

सिकलसेलको लक्षण

१) छिटो छिटो थकाई लाग्ने,

२) स्वास फेर्न गाहाे हुने / संक्रमणहरु भैरहने

४) छाती,पेट,हात खुट्टा ढाडमा अचानक कड़ा खालको दुखाई हुने,

५) कमलपित्त हुने  / आखामा समस्याहरु देखिने,

६) अन्धोपना हुनासकने /पक्षघात हुन सक्ने

७) ज्वरो आउने/ वाकवाक लाग्ने




तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ