नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाकाे अनुराेध


१) विद्युत चाेरी गर्नु दण्डनिय अपराध हाे, विद्युत गर्नेलाइ सामाजिक बहिस्कार गराैं ।

२) विद्युत चाेरी गरेकाे भेटेमा विद्युत कार्यालयमा खबर गराैं, विद्युत चाेरी नगराैं दर्घटनाबाट बचाैं ।

३) तपाइले गरेकाे  विद्युत चाेरीले ट्रान्सफर्मर अनावश्यक रूपमा ओभर लाेड भइ बारम्बार ट्रीप भइ जल्छ ।

४) ओभर लाेड लाइनले गर्दा फल्ट भइ तपाइकाे घरका उयकरणहरू जल्न सक्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ