गौरीगंगा नगरपालिका न्यायिक समितिको अनुरोध
स्थानीय सरकार आए संगै स्थानीय सरकारले आफ्नो स्थानीय तहमा हुने सामाजिक समास्याहरुलाई स्थानीय तहको सरकारमा मिलाउने ब्यावस्था गरेको हुनाले हाम्रो गौरीगंगा नगरपालिकामा न्यायिक समितिको बनाइयकोले आम जनमासमा हामि अनुरोध गर्दछै।
- घरायसी विवादहरु,
- सामाजिक बेमेलका समस्याहरू,
- समुदाय स्तरमा हुने गरेका समस्याहरू,
- सार्वजनिक स्थल उपयाेग गर्न नपाएका आदि जस्ता समस्याहरू, न्यायिक समिति मार्फत समाधान हुन्छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस