भूमिगत जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय धनगढीको अनुरोध
१) सिंचाई गरौ, उत्पादन बढाऔं ।
२) हरेक योजना पारदर्शिता र गुणस्तरियता निर्माण गरौं ।
३ पानीका मुहान जाेगाऔ, सुख्खा ठाउँमा पाेखरी बनाऔ , पानीकाे बहुउपयाेग गराै ।
४ जैविक खेतीलाइ प्राेत्साहन गराै, बिषादी बन्द गराै । प्रदुषण नियन्त्रण गराै ।
५) जिल्लाको समग्र विकासका लागि योजना निर्माण, कार्यान्यन देखी अनुगमन मुल्यांकनका हरेक चरणमा जनसहभागिता बढाऔं ।
तपाईको प्रतिक्रिया दिनुहोस