जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय अछामको अनुरोध
१) सिंचाई गरौ, उत्पादन बढाऔं ।
२) हरेक योजना पारदर्शिता र गुणस्तरियता निर्माण गरौं ।
३) जिल्लाको समग्र विकासका लागि योजना निर्माण, कार्यान्यन देखी अनुगमन मुल्यांकनका हरेक चरणमा जनसहभागिता बढाऔं ।
तपाईको प्रतिक्रिया दिनुहोस