कैलाली भन्सार कार्यालय धनगढीको अनुरोध


  • राजश्व छली गरी मालवस्तुकाे अेासार पसार गर्नु  गैरकानुनी कार्य हाे । साे कार्य गरेकाे सुचना पाइएमा कानुन बमाेजिम कडा कारवाही हुनेछ ।
  • मालवस्तुकाे चाेरी पैठारी वा निकासी गरेकाे सुचना र जानकारी दिने व्यक्तिलाइ् कानुन बमाेजिम पुरस्कृत गरिनेछ ।
  • चाेरी पैठारी वा निकासी नियन्त्रणमा सहयाेग पुयाउन हुन सम्बन्धित सबैमा अनुराेध छ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ