सेती प्रादेशिक अस्पतालद्वारा सिकलसेल सम्वन्धि जनचेतनामुलक सन्देश
सिकलसेल रोग एक प्रकारको वंशाणुगत रोग हो । यो रोग आमाबुवाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामिमा रक्तकोषहरु गोला आकारका नभई हँसिया आकारको हुन्छ ।
सिकलसेलको लक्षण
१) छिटो छिटो थकाई लाग्ने,
२) स्वास फेर्न गाहाे हुने / संक्रमणहरु भैरहने
४) छाती,पेट,हात खुट्टा ढाडमा अचानक कड़ा खालको दुखाई हुने,
५) कमलपित्त हुने / आखामा समस्याहरु देखिने,
६)अन्धोपना हुनासकने /पक्षघात हुन सक्ने
७) ज्वरो आउने/ वाकवाक लाग्ने
तपाईको प्रतिक्रिया दिनुहोस