ओलीलाई भेट्न आरजु राणासहित बालकोट पुगे देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले आफ्नी पत्नी आरजु राणालाई साथमा लिएर एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पुगेका हुन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ