संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० जनाको कैद सजाय माफी
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ६७० जनाको कैद सजाय माफी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस