सुदूरपश्चिमकाे धनगढीमा माओवादी रुपान्तरण अभियान लियाे राैनकता


May be an image of 4 people
अाज नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगरपालिका वडा न ०५ वडा कमिटीकाे बैठकमा  सम्पन्न भएकाे छ ।
साे कमानका इन्चार्ज एबम केन्द्रिय सदस्य दिपक साउद (तरङ्ग) ले  ‘यो अभियान जनतालाई रुपान्तरण गर्न होइन, माओवादी आफू रुपान्तरण हुन हो’ र  ‘माओवादी नेता कार्यकर्ताहरुको चिन्तन र व्यवहारमा लागेको मैलो र धुलाे पखाल्न पनि अभियान सञ्चालन गरिएको हो ।’
उनले भने, हिजाे जनयुद्धकाे नेतृत्व  हामिले गर्याै  र अब  विकास, समृद्धि, सुशासन  र समाजवादकाे नेतृत्व गर्ने जिम्मा पनि हाम्रै पालामा पुरा हुन्छ । माओवादी भएकाे कारणले अपहेलित, लज्जित र घृणित हुने दिन गए ।  हामिले नै विभिन्र जाति,क्षेत्र, वर्ग, लिङ्ग र समुदायकाे अधिकार सुनिश्चितता गर्याै भने हामि नै पछि किन ? माओवादीकाे समिक्षा इतिहासले गर्नेछ । अब संगठित भएर जुर्मुराउ, उठाै, जुटाै, जागाै, मुलुक माओवादीमय बन्दैछ । याे समाजकाे मुहार परिवर्तनबाट मात्र सम्भव छ अन्य पार्टीले त व्यवस्था सिध्याउने कसरतमा छन् ।  यदि मुलुकमा याे व्यवस्थाकाे माया छ भने हामिलाइ मात्र छ किनकि लामाे समय र ठुलाे त्याग, तपस्या र बलिदानी हाम्राे छ ।
उनले भने, माओवादीले विभिन्र जाति,क्षेत्र, वर्ग, लिङ्ग र समुदायकाे अधिकार सुनिश्चितता गर्याे र अब मुलुक माओवादी केन्द्र काँधमा रह्रकाे तथा हाम्राे पालामा  जनयुद्ध,गणतत्र,संविधान सभा, संघियता र समावेशिताकाे नेतृत्व गर्याै र अब सुशासन, सामाजिक न्याय र समृद्धि पनि हाम्रै पालामा पुरा हुन्छ ।
र कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य नर ब शाह तथा विक्रम खड्रका र नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागका केन्द्रिय सदस्य वसन्त बागचन्द अन्य वडा कमिटि पदाधिकारिहरू र अाम जनताकाे उलेख्य सहभागिता रहेकाे वडा अध्यक्ष्य रूपलाल चाैधरीले जनाए ।
May be an image of 7 people, people smiling and temple


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ