गौर हत्या काण्डमा पीडित परिवार र सरकारबीच भएको पाँच बुदे सहमित लागू गर : आजपा


काठमाडौं, २६ श्रावण । आम जनता पार्टी(आजपा)ले गौर हत्या काण्डमा सरकार र पीडित परिवारबीच भएको ५ बुँदे सहमति लागू गर्न माग गरेको छ।

आजपाले शुक्रबार एक प्रेसविज्ञप्ती जारी गर्दै देशमा कानूनी शासन र मानव अधिकारको प्रत्याभूति दिलाउन तथा पीडित परिवार र सरकारबीच भएको ५ बुँदे सहमति लागू गर्न सम्बन्धित पक्षहरूसँग माग गरेको छ।

जसपा र अध्यक्ष उपेन्द्र यादवका पछिल्ला भूमिकाहरूले सो घटनाको बारेमा गरिरहेको भूमिकाले जनतामाझ धरै कुरा प्रस्ट गरिरहेको स्थितिमा विभिन्न जालझेल र षडयन्त्र गरिरहेको आरोप आजपाले लगाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ