वडा वडामा गएर काम गर्न नेताहरुलाई प्रचण्डको निर्देशन
केन्द्रीय सदस्यरूमाथि नेतृत्व भूगोलमा नगएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले जवाफ फर्काएका हुन् । बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरुलाई निर्देशन दिएका हुन् ।
सातवटै प्रदेशमा एक वडाको जिम्मेवारी लिनेगरी कार्यविभाजन तोकिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
आफू र वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सातै प्रदेशमा पार्टीको समग्र अवस्था बुझ्ने प्रचण्डले बताएको ती सदस्यले जानकारी गराएका छन्।
सातवटै प्रदेशमा एक वडाको जिम्मेवारी लिनेगरी कार्यविभाजन तोकिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस