आइतबार सुनको मूल्य घट्यो, तोलाको कति ?


काठमाडौं नेपाली बजारमा आज आज सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले ओरालो लागेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आन चाँदी प्रतितोलामा १५ ले घटेर एक हजार २५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ