सुदूर पश्चिम प्रदेश सरकारको बजेट २९ अर्व २६ करोड


सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्व २६ करोड ५९ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको बजेट ३६ अर्व ७४ करोड रुपैया रहेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ