आगामी आर्थिक वर्षकाे बजेटमा वृद्धभत्ता बढेन
काठमाण्डु- सरकारले वृद्धभत्ता नबढाउने भएको छ ।
सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको बताएका हुन् । तर, पुष्पकमल दाहाल प्रचण्ड सरकारले ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिने भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस