सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, कसको भागमा कति ?


काठमाण्डु- सत्ता गठबन्धनले मन्त्रालयको भागबण्ड टुंगो लगाएको छ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको हो ।

जसअनुसार सत्ता गठबन्धनभित्र कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २-२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ