रवि लामिछानेको सांसद् पद खारेज [पूर्णपाठसहित]


काठमाण्डु – सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।

लामिछाने गत मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए । नागरिकताका विषमया लामिछानेलाई विपक्षी बनाउदै रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ