सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता


दाङ : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।

नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ