कैलालीका दुई जनामा दादुरा संक्रमण पुष्टि


धनगढी : कैलालीका दुई जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीले जानकारी गराए ।

बिज्ञापन


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ