विद्यार्थीले १० महिना बित्दा पनि पाएन पाठपुस्तक


बझाङ : बझाङको साईपाल गाँउपालिकामा रहेको धलौन माध्यमिक विद्यालय बिद्यार्थिहरुले शैक्षिकसत्र सुरु भएको १० महिना वितिसक्दा पनि पाठ्यपुस्तक पाएका छैनन् ।

विद्यालय व्यवस्थापनसमिति र विद्यालय प्रशासनले पाठ्यपुस्तक ढुवानीको लागि विद्यालय व्यवस्थापन समितिका सदस्य घुरन बोहरालाई ढुवानीको लागि जिम्मा दिएको भएता पनि सदस्य बोहराले दशै तिहारको विचमा पाठ्यपुस्तक दुवानी गरेको र विद्यालय प्रशासन, व्यवस्थापन समितिले कुनै चासो नराख्दा उक्त पाठ्यपुस्तक बिद्यार्थिहरुकाे हातमा पुग्न नसकेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ