जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?


जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?हामी जाडो मौसमको मध्यमा भागमा छौ । यस समयमा बालबालिका र बुढाबुढीहरुलाई स्वस्थमा केहि समस्या देखिन्छ । आज हामी जाडो महिनामा बालबालिकाकाहरुलाई कसरि स्याहार गर्ने भन्ने छ हेरौ कसरि गर्ने सकिन्छ

साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

–बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ ।

–घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।

–मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।

–रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।

–जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ