कैलाली ५ (क) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का धाम विजयी
कैलाली ५ क्षेत्र नम्बर (क) बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रमेश सिह धामिकाे सानदार विजयी भएकाे छ उहाँले ९३८७ मत प्राप्त गरे भने उहाँका प्रतिस्पर्धि नेकपा एमालेका नेपालु चाैधरीले ९२६२ मत प्राप्त गरे । धामि १२५ मतान्तरले बिजय हुनु भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस