धनगढीमा एक कारमा अचानक आगलागी


धनगढी : धनगढीमा एक कारमा अचानक आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ चौराह नजिक रहेको पुलिस स्कुल नजिक कारमा आगलागी भएको हो।

भन्सारबाट धनगढीतर्फ आउँदै गरेको चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ४५ वर्षीय दिपक भट्टले चलाएको से१च २३०९ नम्बरको कारमा अचानक आगलागी भएको हो। कारमा के–कति कारणले आगलागी भएको बारे खुल्न नसको प्रहरीले बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ