दार्चुलाबाट कांग्रेसका बडू विजयी जनअभियान बिहीबार, २०७९ मंसीर ८ गते ०५:४० मा प्रकाशित A+ A A- काठमाण्डु- दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् । बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित खबर संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान टान अध्यक्षमा माओवादीले मार्यो बाजी, सत्ता गठबन्धनका उम्मेदवार पराजित अछामका पुर्व जनमुक्ति सेना विदेशी भुमि मै अस्ताए नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हाे अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशको दोस्रो सम्मेलन भदौ २४ र २५… परराष्ट्र मन्त्री आर्जु राणा देउवाविरुद्ध स्टार्टस लेख्ने दुई युवा पक्राउ डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद : दुई उद्योगले तिरे… टिआरसी विधेयक अन्तिम चरणमा : आज संसदीय समितिबाट संशोधनसहित पारित…
तपाईको प्रतिक्रिया दिनुहोस