आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने


काठमाडौं, २२ कात्तिक । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित  खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।  बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ