श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुदै


एजेन्सी : श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदैछ । यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ