सदुरपश्चिम प्रदेश सरकारले डाेटी बाहेकका जिल्लामा अस्पताल व्यवस्थापन समिति निर्माण


काठमाडौँ ।   प्रदेश सरकारकाे १२८ अाैं मन्त्रीपरिषदकाे बैठकले डाेटी बाहेकका जिल्लामा नयाँ अस्पताल व्यवस्थापन समिति नियूत्त गरेकाे छ।सामाजिक विकास मन्रालयकाे प्रस्तावमा नयाँ व्यवस्थापान समिति नियूत्त गर्ने निणर्य गरेकाे हाे।

जसमा सेति प्रादेशिक अस्पतालकाे अध्यक्षमा नर बहादुर शाह (निमर्ल)  नियुत्त भए भने महाकाली तथा टीकापुरका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) पक्षधर हुन ।यस्तै, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त भएका छन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ