प्रदेश युवा परिषदद्धारा शिवपुरीधाममा सरसफाइ


कैलाली– सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत  प्रदेश युवा परिषदले  धनगढीस्थित  शिवपुरीधाममा बिहिबार एक दिने सरसफाई कार्यक्रम गरेको छ । स्वच्छ  प्रदेश स्वस्थ युवा,स्वस्थ युवा समृद्ध प्रदेश समाजका लागि एक दिन भन्ने नाराका साथ प्रदेश युवा परिषदले सरसफाई गरेको छ । साथै उक्त कार्यक्रममा समुदाय प्रहरी साझेदारी नेपाल प्रहरी,नेपाली सेना लगायतका सरकारी तथा गैह्रसरकारी कार्यालयको उपस्थित रहेको थियो ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ