सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त


काठमाण्डु – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । पहिलाेपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजीनामा दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ