विद्युत प्राधिकरणमा दुई सदस्य नियुक्त


काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

यसअघि १८ साउनमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट पदमुक्त गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ