कैलालीमा चारदिन देखि एक बालक बेपत्ता


कैलाली : कैलालीबाट एक बालक बेपत्ता भएका छन ।
जिल्लाको लम्किचुहा नगरपालिका – ९ मा बस्ने सन्तोष सुवेदी
चारदिन दुेखि बेपत्ता भएका हुन ।

सब डिभिजन बन कार्यलय बाैनियामा कार्यरत फरिस्ट बिनाेद राज सुवेदीकाेे छाेरा प्रतापुरबाट बेपत्ता भएकाे बताए ।

सन्तोष सुवेदीले पहेलो टिसर्ट र खैरो हाप पाईन्ट लगाएको उनका बुवाले जानकारी गराए । उनले छाेराले गुलरा जान्छु भनी हिडेको अहिले सम्म पनि सम्पर्कमा नआएको बताए ।

निज बालकलाई भेटाउनु हुने सबैलाई मो. न. ९८६५६०७४९४ र ९८६९१५५०१५ मा तथा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ