सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियाले आयोजना गर्ने


काठमाण्डु-सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियामा आयोजना गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले घोषणा गरेको छ ।

आइओसीले साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।

सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकले खेलकुद आयोजना हुने शहर छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको योग्यता प्रक्रिया निर्णय गर्नेछ ।

आइओसीका अनुसार ओलम्पिक खेलका लागि सङ्गठनात्मक र वित्तीय मोडेल पनि परिमार्जन गर्ने घोषणा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ