रोहित र दीपेन्द्रले क्यारेबियन टी–१० लिग खेल्ने


काठमाण्डु-नेपाली क्रीकेट टीमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी–१० लिग खेल्ने भएका छन् ।

आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी १० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आवद्ध भएका हुन् ।

रोहित टीम मियामी लायन्स र दीपेन्द्र टीम ग्रैंड केम्यान स्टिन्ग्रेजबाट लिग खेल्न लागेका हुन् । उक्त लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ