निबर्तमान मन्त्री धामीले कैलालीका आवश्यक ठाउँमा बजेट विनियोजन गर्न निर्देशन


धनगढी : निबर्तमान उधोग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले कैलाली जिल्लाका कार्यालय प्रमुखहरुलाई भेटेर आवश्यक्ताका आधारमा मात्रै योजना छनौट गर्न ध्यानाकषृण गराएका छन् । कैलाली क्षेत्र नम्बर ५ १ बाट निर्वाचित प्रदेशसभा सदस्य रमेत रहेका धामीले आफ्ना क्षेत्रका समस्याहरु बारे जानकारी गराउनुका साथै पहुँचका भरमा आएका योजना प्रार्थमिकतामा नराख्न निर्देशन समेत दिएका छन् । प्रदेश सरकार माथहतका कार्यालय प्रमुखहरुलाई बोलाएर धामीले अती आवश्यक क्षेत्रका योजनामा बढी ध्यान दिन निर्देशन दिएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ