एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै


काठमाण्डु – नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज दिउसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ