विश्वभर आर्थिक संकट : श्रीलंकापछि यी १२ देश टाट पल्टिने सूचीमा


काठमाण्डु – दक्षिण एसियाली मुलुक श्रीलंका स्वतन्त्र भएपछि पहिलोपटक टाट पल्टिएर इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ ।

समस्या यति जटिल छ कि आर्थिक संकटका कारण उत्पन्न खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको अभावका कारण सडकमा उत्रेका आक्रोशित प्रदर्शनकारीको सामना गर्न नसकेर श्रीलंकाका राष्ट्रपति देश छोडेर भागेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ